स्वास्थ्य सम्बन्धि शब्दहरु

बिरामी पर्दा आवश्यक पर्ने केहि शब्दहरू जस्ले मगर भाषामा बोल्न सहयोग गर्नेछ

स्वास्थ्य सम्बन्धि शब्दहरु

नेपालीमगर ढूट
औसधिउसाहा
आँसुमीक्डी, राप्डी
उपचार उसाहा जाट्के
पिसावर्होस
दिसा/मलबेन
पसिनानामसोस,नाम्चोस
सरिर्को मैलारी
बिरामी (मान्छे)मनडरु, छाच भर्मी
बिरामी हुनुछाके
ज्वरोछान
घाउम्हाँ
पीपङ्गेस
ढुख्नुबिक्के
धुखाउनुबिहाक्के
निको हुनुगेप्के, झेर्के
स्वस्थ हुनुझेर्म, गेप्म
थाक्नुम्हुंके
बान्ता हुनुर्होस
खोकीचुहु, चुहुके
सुन्निनु सोक्के
माहामारीडेसान

सन्दर्भ सामग्री : बिष्णु कुमार सिंजाली मगर, हिरामति राना (सिंजाली), "मगर ढुटानङ कुराकानी", २०६८