स्वाद सम्बन्धी शब्दहरू र छोटो कुराकानी

मगर भाषामा स्वाद सम्बन्धि शब्दहरूको प्रयोग बारे जानिराखौ

स्वाद सम्बन्धी शब्दहरू र छोटो कुराकानी

मगर भाषामा स्वाद

नेपालीमगर ढूट
मिठोजाप्च
गुलियोजिच
अमिलोबीर्च
तितोखाच/खास्च
पिरोठूक्च
नुनिलोछास्च/छेस्च
तातोजोस्च/खांच
चिसोक्योक्च/आर्टेस्च
गन्हाउनुनाम्च/नाम्के/सुहिम नाम्के
बसाउनुअर्हुम्के/अर्हुम्च
टर्रोपाक्च
बाक्लोपास्च
पन्यालो/पातलोडिस्च
कुहिएकोघेरेल्च/सूहीच

मगर भाषामा कुराकानी

राम, तिमीले के खादैछौ? - राम नाकोई हि ज्यामनी?

सुन्तला। - यमबीर।

कस्तो छ? - कुन्च्ह ले?

मिठो छ। - *जाप्च ले।

लाऊ, तिमी पनि खाऊ। - लानी, नाको ड ज्यानी।

हुन्छ, मिठो रहेछ। - छान्ले, जाप्च लेउसा।

मेरो आमाले रोटि र अचार पठाउनु भएको छ, आउ खाऊँ। - ङौ मोई बेस्काङ ड छोप बिरिन्चले, राहानी ज्याईङ न।

हुन्छ। - छान्ले।

मिठो छ? - जाप्नी?

मिठो छ, तर रोटि अलि गुलियो रैछ, अचार पनि अमिलो छ। - जाप्नी, तर बेस्काङ चे जिच लेउसा, छोप ड बिर्नी।

हो र? - आले र?

हो, मलाई मन पर्यो। - आले, ङाके र मन परिसा।

मलाई अचार पिरो लाग्यो। - ङाके छोप ठुक्च लसा/लग्डीसा।

मलाई त भएको छैन। - ङाके ट माछान्ले।


सन्दर्भ सामग्री : बिष्णु कुमार सिंजाली मगर, हिरामति राना (सिंजाली), "मगर ढुटानङ कुराकानी", २०६८