मगर भाषामा उखान टुक्का
नेपाली | मगर ढूट |
---|---|
एउतै सिक्का दुई पाटा | काट गुन काट बैगुन |
बाठाले निर्धालाई दबाउछ | बाठा बाठा खाटा लाटाके साटा |
मासु काटे सकिन्छ, कुरा काटे बढ्छ | स्या चेढ़याङ घट्डिसले, कुरा चेढ़याङ बढ्डिसले |
जस्तालाई त्यस्तै, ढीँडो लाई निस्तै | ल्यास्च बेडाङ ख्यास्च ङाडो |
अनावस्यक घमण्ड गरे पतन हुन्छ | ढलिङ नाकर्हाङ्न, खोर्लीय ङाप्च ग्वा लख अत्झात्ले |
हुनेलाई चैन, नहुनेलाई ऐन | लेस्चकोके चैनओ चैन, मालेस्चकोके ऐन |
बाँदरले आफ्ने घर पनि बनाउदैन, अर्काको पनि भात्काउछ | बाँदरए लहो ईम ड माखास्ले अरुकुङ ड हुडुप्ले |
फलेको हाँगो निहुरिन्छ | स्याच सार गुहुले |
कामले काम सिकाउछ | काजुसए काजुस पाहाक्ले |
मगर अनिकालले मर्दैन, मकै खडेरीले मर्दैन | मगर अनिकालए मासिले, मकै खरेडीए मासिले |
डुंगा खोज्दा देउता भेटियो | ल्हुङ पानाङ डेउता खाटा |
नाच्न नजान्ने आगन टेड़ो | खेर्के पाले टोरोक्के माहेक्ले |
म ताक्छु मुढो बन्चरो ताक्छ घुड़ो | ङा ङोस्ले मुढाके आर्वा ङोसले मिघुडाके |
मर्द नामको लागि रुन्छ, नामर्द खानाको लागि | मर्द राप्ले आर्मिनके, नामर्द राप्ले ज्याके |
सन्दर्भ सामग्री : बिष्णु कुमार सिंजाली मगर, हिरामति राना (सिंजाली), "मगर ढुटानङ कुराकानी", २०६८