भुत कालमा वाक्य रचना

मगर भाषामा भुत कालमा वाक्य रचना

मगर भाषामा भुत कालमा वाक्य रचना

भुत काल ले बितिसकेको समय लाई जनआउदछ। यस्तो अवस्थामा सामान्यतय 'लेआ' वाक्यको अन्त्यमा जोडिन्छ। जस्तै: ले + = लेआ = थियो

१) सामान्य भुत

यसले बितेको समयमा कुनै कुरा/काम भएको जनाउदछ। सामान्य अर्थमा सब्द्को पछाडी '' जोड्नु पर्दछ।

जस्तै:

राहाके + = राहा (आयो)

डिहिके + = डिहा (पत्यायो)

सम्मान गर्नु पर्ने वा बहुबचनमा सब्दको पछाडी 'आङ' जोड्नु पर्दछ।

जस्तै: रहाके + आङ = राहकाङ (आउनुभयो)

उदाहरण

तिमि हिजो कहाँ थियौ? - नाको टिसिनिं कुलाक लेआ?

२) अपूर्ण भुत

यसले बितेको समयमा भैरहेको कुरा लाई जनाउदछ। यस्तो मा यस्तो मा सब्दको पछाडी 'चई/चै/मन' जोड्नु पर्दछ र वाक्यको अन्तमा 'लेआ' थप्नु पर्दछ। जस्तै : ज्याके + चै + लेआ = ज्याचई लेआ (खादै थियो)

उदाहरण

म बिहान नुहाउदै थिए - ङा गोराक रेस्मन लेआ

३) पूर्ण भुत

यसले बितेको समयमा सकिएको काम/कुरा लाई जनाउदछ। यस्तो मा सब्दको पछाडी 'च/म/मो' जोड्नुपर्दछ र वाक्यको अन्त्यमा 'लेआ' थप्नु पर्दछ। जस्तै: राहके + + लेआ = राहाच लेआ (आएको थिए)

उदाहरण

तिमिले हिजो झोला किनेको थियौ? - नाकोई टिसिनिं मान लोच लेआ?


छोटो कुराकानी

हामीले हिजो के सिक्यौ? - कानई टिसिनिं हि पाहा? (सामान्य भुत)

वाक्य बनाउन सिक्यौ। - वाक्य खास्के पाहा।

पड्ने बेलामा को हल्ला गर्दै थियो? = पडीस्के बेलां सु हल्ला जात्चई लेआ? (अपूर्ण भुत)

हामि सबै पढदै थियौ - कान पट्ट पडीस्चई लेआ

तिमि हिजो आएको थियौ? - नाको टिसिनिं राहाच लेआ? (पूर्ण भुत) थिएन। - मालेआ।


सन्दर्भ सामग्री : बिष्णु कुमार सिंजाली मगर, हिरामति राना (सिंजाली), "मगर ढुटानङ कुराकानी", २०६८